‘वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि तीन महले टिप्पणी तथा सुझाव

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलमा रहेको  ‘वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का केही विवादास्पद प्रावधानको विश्लेषण गरि फ्रिडम फोरमले तयार पारेको तीन महले टिप्पणी तथा सुझाव पत्र ।

पुरा पढ्नुहाेस्

आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ काे प्रारम्भिक मस्यौदामाथि टिप्पणी र सुझाव

संविधानसभाको दोस्रो निर्वाचनपछिको व्यवस्थापिका संसद्ले २०७२ सालमा जारी गरेको संघीय गणतान्त्रिक नेपालको नयाँ संविधानमा प्रेसका अधिकार उल्लेख गरिएको छ । संवैधानिक हकहरुलाई संस्थागत गर्दै अघि बढ्न सोही अनुसारको नीति तथा कानुनहरु आवश्यक पर्छ । संविधानको उद्देश्य, आमसञ्चार नीतिको कार्यान्वयन र परिवर्तित सन्दर्भमा संघीय ढाँचा अनुसारको सूचना तथा सञ्चार सम्बन्धी ऐेन तयार पार्न २०७३ साल पुस २१ गते सरकारले प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालको अध्यक्षतामा आमसञ्चार नीति कार्यान्वयनका लागि उच्चस्तरीय सुझाव समिति गठन गर्यो । जसमा…

पुरा पढ्नुहाेस्

वैयक्तिक गोपनियताको हकसम्बन्धी मस्यौदा विधेयकमा प्रारम्भिक टिप्पणी र सुझाव

नेपालको संविधानको धारा २८ मा प्रत्याभूत गरिएको गोपनियताको हकलाई कार्यान्वयन गर्न “वैयक्तिक गोपनियताको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” को मस्यौदा नेपाल कानून आयोगबाट प्राप्त भयो । उक्त मस्यौदामाथि यही २०७५ साउन २० मा फ्रिडम फोरम, सुचनाको हकका लागि नागरिक अभियान र इन्टरनेट सोसाइटी नेपालले सरोकारवालाहरुसंग छलफल कार्यक्रम आयोजना गरेको थियो। सरोकारवालाहरुसंगको छलफलका आधारमा फ्रिडम फोरम, सुचनाको हकका लागि नागरिक अभियान र इन्टरनेट सोसाइटी नेपालले “वैयक्तिक गोपनियताको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” को मस्यौदाउपरको प्रारम्भिक टिप्पणीका…

पुरा पढ्नुहाेस्