Media Policy Reviews & Recommendations

Media Policy Reviews & Recommendations

काठमाडौँ महानगरपालिका सञ्चार तथा सूचना ऐन २०८० टिप्पणी तथा सुझाव

पृष्ठभूमि २०७२ सालमा जारी नेपालको संविधानअनुसार ३ तहको शासकीय संरचनाको अभ्यास भएको छ । संविधानले नै तीनवटै तहलाई स्वायत्त सरकार सञ्चालनको अभ्यास गर्न सक्ने व्यवस्था गरेको छ । त्यसअनुसार कुन...

राष्ट्रिय साइबर सुरक्षा नीति २०८० को विश्लेषण

पृष्ठभूमि अबको नेपालको समृद्धि र सुरक्षा आगामी दिनमा हामीले कसरी साइबर स्पेस र यसका चुनौतीलाई सामना गर्छौँ भन्नेमा निर्भर गर्छ । सूचना प्रविधिमा भएको तीव्र विकासले अनगिन्ती अवसर ल्याएको छ...

लैङ्गिक उत्तरदायी मिडिया नीति विश्लेषण

पृष्ठभूमि विश्वव्यापी मानव अधिकारका रूपमा लैङ्गिक समानता र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अधिकारहरू राज्यले पालना गर्नुपर्ने दायित्वका रूपमा स्थापित मान्यता हुन् तर तिनीहरूको कार्यान्वयन पक्षमा अझै पनि धेरै सुधार हुन सकेको छैन...

सूचना सदाचार र सूचनाको हक

परिचय सूचना प्रविधिको विस्तार र प्रयोग सर्वव्यापी हुँदै जाँदा सूचनाको आयतन र कारोवारमा व्यापक बृद्धि भएको छ । सूचनाको स्वामित्व शक्तिको स्रोतका रुपमा लिइन्छ, र लोकतान्त्रिक प्रणालीमा त्यो शक्ति बाँडफाँड...

नेपालको दूरसञ्चारसम्बन्धी विधेयकको विश्लेषण अभिव्यक्ति, प्रेस तथा गोपनीयताको हकमा प्रभाव

परिचय लोकतन्त्रमा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, गोपनीयता तथा सूचनाको हक, मानव अधिकार नागरिकका नैसर्गिक अधिकार हुन् । नागरिकका हक अधिकारलाई सम्मान तथा प्रबद्र्धन गर्दै देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय...

नेपाली मिडियामा जनजाति सवाल नीति, कानुन र व्यवहार

परिचय नेपालको पहिचान बहुसांस्कृतिक मुलुकका रूपमा रहँदै आएको छ । नेपालको संविधानले नेपाललाई बहुलवादमा आधारित बहुसांस्कृतिक मुलुकका रूपमा चित्रण गरेको छ । संविधानको प्रस्तावनामै सबैखालका विभेद अन्त्य गरी बहुलवादमा आधारित...

सुदूरपश्चिम प्रदेशमा मिडिया नीति तथा नागरिक समाजको अवस्था

परिचय नेपालमा २०७२ सालमा संविधान सभाबाट नयाँ संविधान जारी भयो । यससंगै नेपालमा औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र लागू भयो । नेपालमा संघीयता नितान्त नौलो संरचना र अभ्यास हो ।...

गण्डकी प्रदेश कानुन निर्माणमा प्रेस तथा नागरिक स्वतन्त्रताको अवस्था

परिचय नेपालको संविधान २०७२ ले संघीय, प्रादेशिक र स्थानीय गरी तीनवटै तहका सरकारलाई आ–आफनो क्षेत्राधिकारभित्र रही कानुन बनाउने अधिकार दिएको छ । त्यसैअनुरुप विभिन्न तहका सरकारले आ–आफनो आवश्यकताअनुसार नीति एवं...

कर्णाली प्रदेशको नीति निर्माणमा नागरिक अधिकारको अवस्था

परिचय नेपालको संविधानको धारा ५६ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा रहने व्यवस्था छ । शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम राज्यका तीन...

बागमती प्रदेश प्रदेश सञ्चार माध्यम व्यवस्थापन (पहिलो संशोधन) ऐन, २०७९ को समीक्षा  

परिचय बागमती प्रदेशसभाले  प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गरेको छ  । प्रदेश सञ्चार माध्यम व्यवस्थापन (पहिलो संशोधन) ऐन, २०७९ मा केही प्रावधान थप गरिएको छ  भने केही...

समीक्षात्मक टिप्पणी श्रमजीवी पत्रकार कानूनको व्यवस्था र कार्यान्वयनको अवस्था

परिचय व्यावसायिक र संस्थागत विकासको लागि संघर्षरत नेपाली मिडिया जगतमा पूँजी र श्रमको ठूलो लगानी भएको छ । यस्तो लगानीको यकिन तथ्यांक उपलब्ध नभए पनि यसले ‘मिडिया उद्योग’को लोकप्रिय पहिचान...

Gender Equality in the News Media in Nepal

Background This article is on the policy dimension of gender and media concerns in the Nepali context, mainly focusing on news media. Gender equality in media is needed for both...

प्रदेश एक सञ्चार माध्यम व्यवस्था पन गर्न बनेको विधेयकको समीक्षा र सुझाव

पृष्ठभूमि प्रदेश नं. १ मा रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित भइ लागू भएको थियो । त्यसपछि प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन...

नेपालको साइबरस्पेपेसमा व्यक्तिगत स्वतन्त्रता

परिचय आधुनिक समाजमा मानिस र सूचनाप्रविधि बीचको सम्बन्ध एकअर्कासँग अन्तर्निहित बनेको छ। युद्ध र आतङ्कदेखि शान्ति र संवादसम्म; नीति, कार्य र सरकारको समर्थन र वकालतदेखि विरोध र आन्दोलनसम्म; बन्दव्यापारदेखि खेल...

नेपालमा सूचनाको हक सम्बन्धी ऐनको कार्यान्वयन स्थिति

सारसंक्षेप नेपालमा सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन भएको १३ वर्ष नाघेको छ । यस अवधिमा सार्वजनिक निकाय सूचनाको हकका बारेमा ज्यादा जानकार रहेपनि सूचना प्रवाहमा सक्रिय देखिएका छैनन् । खुला र...

प्रदेश सरकारका नीति, कार्यक्रम र बजेटमा आमसञ्चार र पत्रकारिता

नेपालको संविधान २०७२ मा संघ, प्रदेश र स्थानीय तहको एकल र साझा अधिकार बाँडफाँट गरिएको छ । यही क्रममा संविधानको अनुसूची ६ मा प्रदेशको अधिकार सूचीमा रेडियो, एफएम र टेलिभिजन...

कर्णाली प्रदेश कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको समीक्षा र सुझावहरू

कर्णाली प्रदेशमा हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेत जिल्ला पर्छन । यो प्रदेशमा २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका छन् । कर्णाली प्रदेशमा...

लुम्बिनी प्रदेश सञ्चार माध्यमसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको समीक्षा र सुझावहरू

प्रदेश सरकारले ‘लुम्बिनी प्रदेश, संचार माध्यमसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश सभामा दर्ता गरेको छ। सुरुवाती मस्यौदामा उल्लेखित प्रावधानहरुको तुलनामा सभामा दर्ता गरिएको विधेयकमा केही पक्षमा सुधार गरिएपनि त्यो पर्याप्त...

सार्वजनिक सेवा प्रसारणसम्बन्धी प्रस्तावित विधेयक र अन्तर्राष्ट्रिय मान्यताहरुको तुलनात्मक अध्ययन

संघीय संसदमा सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता भएको छ। नेपाल सार्वजनिक सेवा प्रसारण ऐन, २०७२ को मस्यौदा विधेयक तयार पारी सञ्चार तथा सूचना...

सुदूरपश्चिम प्रदेश रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धको विधेयक टिप्पणी तथा सुझाव

पृष्ठभूमि मिडियासम्बन्धी कानुन बनाउने सन्दर्भमा सुदूरपश्चिम प्रदेशले रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तयार गरेको छ । मस्यौदामा प्रदेशभित्र रेडियो, एफएम र टेलिभिजनको प्रभावकारी व्यवस्थापन तथा...