हाम्राे बारेमा

“नेपाल: मिडिया पाेलिसी हब” साइट सेन्टर फर मिडिया रिसर्च – नेपाल (CMR-Nepal) ले सञ्चालन गर्दछ । याे साइटमा नेपालका मिडिया नीतिसम्बन्धी समाचार, विचार, सुझाव र दस्तावेजहरू राखिन्छ । मिडिया नीतिबारे अध्ययन अनुसन्धान गर्न चाहानेहरूका सहजता र नीतिसम्बन्धमा मिडिया सराेकारवालाहरूकाे कार्यलाइ एकिकृत गरि नेपालकाे मिडिया नीतिलाइ समयसापेक्ष र लाेकतन्त्रात्मक बनाउन सहयाेग गर्ने उद्देश्यले याे साइट निर्माण गरिएकाे हाे ।

सबै सामग्रीहरूकाे स्राेत उल्लेख गरिएका छन र सम्भव भएसम्मकाे अवस्थामा स्राेत लिन्क गरिएका छन् ।

यहाँ छुटेका सामग्रीहरू राख्न वा अन्य सुझावका लागि mediapolicy@butmedia.org मा सम्पर्क गर्न सकिन्छ ।