हाम्राे बारेमा

हाम्राे बारेमा

“नेपाल: मिडिया पाेलिसी हब” साइट सेन्टर फर मिडिया रिसर्च – नेपाल (CMR-Nepal) ले सञ्चालन गर्छ।

याे साइटमा नेपालका मिडिया नीतिसम्बन्धी समाचार, विचार, सुझाव र दस्तावेजहरू राखिन्छ।

मिडिया नीतिबारे अध्ययन अनुसन्धान गर्न चाहनेहरूका सहजता र नीति सम्बन्धमा मिडिया सराेकारवालाहरूकाे कार्यलाइ एकिकृत गरि नेपालकाे मिडिया नीतिलाई समयसापेक्ष र लाेकतन्त्रात्मक बनाउन सहयाेग गर्ने उद्देश्यले याे साइट निर्माण गरिएकाे हाे।

सबै सामग्रीहरूकाे स्राेत उल्लेख गरिएका छन् र सम्भव भएसम्मकाे अवस्थामा स्राेत लिन्क गरिएका छन्।

यहाँ छुटेका सामग्रीहरू राख्न वा अन्य सुझावका लागि [email protected] मा सम्पर्क गर्न सकिन्छ ।