प्रदेश १ को ‘रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको समीक्षा

प्रदेश १ को ‘रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको समीक्षा


प्रदेश १ मा आमसञ्चार सम्बन्धी छुट्टै नीति तयार पारिएको छैन । तर,  प्रसारण माध्यम नियमन गर्न प्रदेश रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ २०७५, असार ६ गते पारित भइै लागू भइसकेको छ । सुरुमा मस्यौदा गरिएको विधेयकमा रेडियो, एफएम र टेलिभिजन बन्द गर्ने अधिकार प्रदेश सरकारलाई दिएको भन्दै नेपाल पत्रकार महासंघ प्रदेश समितिदेखि सांसदहरुले विरोध गरेपछि प्रदेश संसदले ती प्रावधानलाई प्रदेशसभाले संशोधन गर्दै पारित  गरेको हो ।

सो विधेयकमाथि सेन्टर फर मिडिया रिसर्च – नेपालले गरेको ३ समीक्षा यहाँ छ ।